दिल खोली हेरे नाम रै छ उनको
मलाई पागल बनाउने काम रै छ उनको
कोठा मा गई मैले सिरानी पल्टाउदा
त्यहा त चिठि को खाम रै छ उनको
नपत्याय मेरो गालामा हेर्नुहोस
किस खादा लिबिष्टिक को डाम रै छ उनको
लेखक ः किशोर पौडेल
मलाई पागल बनाउने काम रै छ उनको
कोठा मा गई मैले सिरानी पल्टाउदा
त्यहा त चिठि को खाम रै छ उनको
नपत्याय मेरो गालामा हेर्नुहोस
किस खादा लिबिष्टिक को डाम रै छ उनको
लेखक ः किशोर पौडेल
No comments:
Post a Comment
कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।