दिल खोली हेरे नाम रहेछ उनको
मलार्इ पागल बनाउने काम रहेछ उनको
कोठामा गइ मैले सिरानी पल्टाउदा
त्यहाँ त चिठीको खाम रहेछ उनको
नपत्याए मेरो गालामा हेर्नुहोस्
किस खादा िलिपिस्टिकको डाम रहेछ उनको ।
रचनाकार ः िकिशोर पैाडेल ।
मलार्इ पागल बनाउने काम रहेछ उनको
कोठामा गइ मैले सिरानी पल्टाउदा
त्यहाँ त चिठीको खाम रहेछ उनको
नपत्याए मेरो गालामा हेर्नुहोस्
किस खादा िलिपिस्टिकको डाम रहेछ उनको ।
रचनाकार ः िकिशोर पैाडेल ।
No comments:
Post a Comment
कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।