तन्नेरी मासिक पत्रिकाको यस् वेबसाइटमा यहाँलार्इ हार्दिक स्वागत् छ ।

मुक्तक

भर पर्नु हुदैनथ्यो तर आशले बिगा¥यो
हतारमा माया लाएँ हतासले बिगा¥यो

सबै छताछुल्ल भई पोखिए सपनाहरु
बहना त्यो एक झोक्का बतासले बिगा¥यो


रचनाकार ः अनाम किरण

No comments:

Post a Comment

कृपया तपार्इको महत्वपूर्ण प्रतिकृया यहाँ राख्न सक्नुहुन्छ ।